८ माघ २०८२, बिहिबार | January 23, 2026

रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने



काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

सांसद दीपक बोहराको निधन भएपछि खाली भएको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुनेभएको हो ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।

 

 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ०६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा