२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नागरिक उन्मुक्ति पार्टीद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता



कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

नाउपाले संघीय सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने बताएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ३७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार