२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ जना पक्राउ



बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहना सहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल उप-महानगरपालिका वडा नं. १३ का २५ वर्षिय युसुक गुरुङ र बुटवल उप-महानगरपालिका वडा नं. ६ का २२ वर्षियबिशाल तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मंगलशुत्र थान१ बरामदगरी निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ११ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले