३० असार २०८३, मंगलबार | July 14, 2026

वामदेव गौतमको अभियान आज एकीकृत समाजवादीमा समाहित हुदैँ



काठमाडौं। वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुन लागेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै आज समाहित हुने भनेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भैसकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १९ बजे

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न