१२ बैशाख २०८३, शनिबार | April 25, 2026

पार्टी कार्यालय च्यासलमा एमाले पोलिटब्युरो बैठक



काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो बैठक बसिरहेको छ ।  च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बसेको हो ।

यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हो ।

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ ।

हिजोको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने नीति बहुमत अल्पमतका आधारमा पारित गरेको थियो । यस विषयमा पोलिटब्यूरोमा थप गम्भीरताका साथ छलफल हुने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाएका छन् ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ०४ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु