२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बबई नदीमा डुबेर एक बेपत्ता



बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दिया गुलरिया नगरपालिका– ५ का २२ वर्षीय सनी थारु रहेका छन् ।

नदीमा पौडी खेल्ने क्रममाथारु बेपत्ता भएका हुन् । उनको खोजीकार्य जारी रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी सशस्त्रप्रहरी र स्थानीयबासी सहितको टोलीले उनको खोजी गरीरहेको छ ।

नेपाल प्रहरीको विपद्मा खटिने टोलीबोट सहित खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ५८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार