२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रास्वपाले माग्यो रामहरी खतिवडाको राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजिनामा माग गरेको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फवाट बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले राजीनामा माग गरेका हुन्।

‘कुलिङ अफ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ, यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’ उनको प्रश्न छ, ‘नाम उल्लेख भएन भन्दैमा सभापति सो पदमा नैतिक रूपमा बस्न मिल्दैन् ।’

आफ्ना कुरा राखेपछि रास्वपा र राप्रपाका सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : १२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको