१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘माग्ने राजा’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको हो ।

कमेडी पञ्चलाइनसहितको ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरू अटाएका छन् । ट्रेलरमा केदार घिमिरेको जिन्दगीको उचारचढाव समेटिएको छ ।

‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामीप्यराज तिमलसेनाले लेखेका छन् ।

चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ४ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा