१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चालु आवका लागि सरकारले तोक्यो धानको समर्थन मूल्य



नेपालगन्ज । सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चाचलु आव ०८२/८३ का लगिा मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको हो ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको प्रति क्विन्टल ३ हजार ६२९ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

विगतका वर्षहरुमा सरकारले समर्थन मूल्य नतोक्दा व्यवसायी र बिचौलियाहरुले आफुखुसी मूल्य निर्धारण गरेर किसानहरु ठगिने गरेकोमा सरकारले विगत केही वर्षदेखि समर्थन मूल्य तोक्ने र खाद्य संस्थानका डिपोहरु मार्फत धान खरिद गर्दै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १ : २४ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा