१५ माघ २०८२, बिहिबार | January 30, 2026

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३-० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो ।

टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए । रिचार्लिसनले खेलको १० औँ र ६० औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई ३-० गोलको जित दिलाए ।

यो जितसँगै टोटनहम आफ्नो पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । बर्नलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ७ : ५५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला