१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै युनाइटेड विजयी भएको हो ।

आर्सनलका लागि डिफेन्डर रिकार्डो कालाफियोरीले गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा हेडमार्फत गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमै हार बेहोरेको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ८ : ०२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा