१३ बैशाख २०८३, आइतबार | April 26, 2026

पहिरोले अरनिको राजमार्गको धुलिखेल-खावाखण्ड अवरुद्ध



काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेलमा पहिरो खस्दा अरनिको राजमार्गको धुलिखेल खावाखण्ड अवरुद्ध भएको छ।

धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा बिहीबार बिहान करिब ९ः४० बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

हाल सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

लामो समयदेखि सडक विस्तारको काम अधुरै रहेकाले यस खण्डमा पटक–पटक समस्या देखिँदै आएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : ५९ बजे

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

काठमाडौं । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित