३ असार २०८३, बुधबार | June 18, 2026

राष्ट्रिय सभा सदस्यमा बामदेव गौतम सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफरिस गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बामदेवलाई राष्ट्र्पतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा  बामदेवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६  फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो।

यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई सरकारले सिफारिस गर्न लागेको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : १२ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका