३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन् ।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान सिसौलिथसँग दुई पक्षीय वार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वार्तामा आपसी सहयोग र सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री ओली सोमबारै एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ८ : ४० बजे

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन