१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चिनियाँ विजय दिवस : बहुप्रतिक्षित स्ट्राटेजिक स्ट्राइक ग्रुप प्रदर्शन (फोटो फिचर)



बेइजिङ । चीनले जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी-फासीवादी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा भव्य परेड प्रदर्शन गरेको छ । बुधबार बिहान विश्वका शक्तिशाली नेताहरुको उपस्थितिमा चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर सी चिङफिङले सो परेड समारोहको उद्घाटन गरेका छन् ।

सो परेडमा अत्यधिक प्रतिक्षित स्ट्राटेजिक स्ट्राइक ग्रुपको प्रदर्शन गरिएको छ । यस समूहअन्तर्गत क्रूज मिसाइल, हाइपरसोनिक मिसाइल र आणविक मिसाइल रहेका छन् ।

यसैगरी जनमुक्ति सेनाका सूचना युद्ध समूह र मानवविहीन लडाकु समूहलाई पनि परेडमा प्रदर्शन गरिएको छ ।

यसैगरी जनमुक्ति सेनाका स्थल, नौसैनिक, हवाई लडाकु समूहलाई समेत प्रदर्शन गरिएको छ ।

 

 

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ८ : ३९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले