३२ असार २०८३, बिहिबार | July 16, 2026

एमाले विधान अधिवेशनमा कर्ण थापाको फरक मत प्रस्तुत हुने (फरक मतको पूर्णपाठ)



काठमाडौं । आजबाट सुरुहुने नेकपा एमालेको विधान अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मतबारे छलफल हुने भएको छ । थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतलाई अधिवेशनमा छलफलका लागि लगिने भएको हो ।

बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू उनले आफ्नो फरक मतका रूपमा दर्ता गराएका छन् । उनको फरक मतमा पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पुनः थप गर्न माग गगरिएको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतालाई नवीकरण नगरिएको विषयबारे उनले आफ्नो फरक मतमा राखेका छन् ।

यस्तो छ थापाको ३२ पृष्ठ लामो फरक मत :

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : १७ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना