१४ भदौ २०८३, आइतबार | August 31, 2026

सामाजिक सञ्जाल बन्दबारे कांग्रेस नेताहरु असन्तुष्ट, सरकारसँग छलफल गर्ने निर्णय



काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन्।

बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा महामन्त्री गगन थापा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादवलगायत नेताहरुले आपत्ति जनाएका थिए।

सरकारले सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै भदौ १९ गतेदेखि फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।

त्यसप्रति नेता शेखर कोइराला र महामन्त्री गगन थापाले तत्कालै आपत्ति जनाउँदै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  १ : ३६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति