२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पेशा व्यवासाय संचालनको माग राख्दै व्यूटी पार्लर र शैलुन व्यवसायीको प्रर्दशन



काठमाडौं । अन्य सवै पेशा व्यवासाय संचालन गर्न दिएपनि ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न रोक लगाइएको भन्दै सम्वद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

व्युटि पार्लर र शैलुन व्यवसायीहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि ४ जिल्लाका व्यवसायीहरु सहभागी भएका थिए ।

उनीहरुले सरकारले पेश व्यवसाय सञ्चालन गर्न अझै पनि रोक लगाउने हो भने आफुहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

ललितपुरको पाटनदेखि माइतीघर मण्डलासम्म गरिएको संयुक्त प्रदर्शनका सहभागीहरुले आफ्नो व्यवसायलाई सरकारले धरासायी बनाउन खोजेको आरोप लगाए ।

सरकारले कोरोना भाइरसको संक्रमण बढ्ने भयका कारण शैलुन र व्युटिपार्लर संचालनमा निषेध गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ०१ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा