काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएको केहीबेरमै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन्।
चौधरी नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहबाट मन्त्री बनेका हुन् ।
कोइरालाले आफ्नो गुटबाट मन्त्री भएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
कोइराला गुटबाट अब पर्यटनमन्त्री बद्री पाण्डेमात्र बाँकी छन् ।


















प्रतिक्रिया