३१ असार २०८३, बुधबार | July 15, 2026

जेन-जी समूहलाई संयमित हुन डा. रुइतको आग्रह



काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले परिवर्तनका लागि जेन-जीले अदम्य साहस देखाएको पनि बताएका छन् । सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट गर्न नहुने उनको भनाइ छ ।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं । सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ०७ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत