२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बालेनको जेनजी नेतृत्वलाई पुनः आग्रह – ‘अव घर फर्कनुहोस्’



काठमाडौं । काठमाडों महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले जेनजी नेतृत्वलाई पुनः घर फर्कन आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फत यसअघि सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह गरेका बालेनले प्रदर्शन र आगजनी नरोकिएपछि पुनः प्रदर्शनकारीलाई घर फर्कन आह्वान गरेका हुन् ।

उनले देश युवाहरुकै भएको जनाउँदै युवाहरुले नै देश बनाउने हो भन्दै लेखेका छन्, – ‘देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।’

उनले प्रदर्शनकारीहरुलाई घर घर फ़र्कन भनेका छन् । यसअघि उनले युवाहरुको हत्याराको राजीनामा आइसकेको उल्लेख गर्दै संयमित हुन जेनजी नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ३१ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि