८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रधानमन्त्री कार्की र डा. सन्दुक रूइतबीच छलफल : मन्त्री बन्न अस्वीकार



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतसँग मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्नुपरेको भन्दै सहयोग गर्न आग्रह गरेकी थिइन् ।

तर डा. रूइतले सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने स्पष्ट जवाफ दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि डा. रूइतले आफू चिकित्सकीय सेवामार्फतै नागरिकको पक्षमा तल्लिन हुने र राजनीतिक जिम्मेवारी नलिने अडान दोहोर्याएका हुन् ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : २६ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल