९ पुस २०८२, बुधबार | December 24, 2025

दीपक खड्काले विद्युत प्राधिकरणमा बनाइएको मन्त्री कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा बनाइएको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको उक्त कार्यकक्षलाई मंगलबार (भदौ ३१) बाट प्राधिकरणकै प्रयोजनका लागि प्रयोग गर्न घिसिङले आदेश दिएका हुन् ।

यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले रातारात मन्त्री कार्यकक्ष बनाउन लगाएका थिए । त्यही विषयले घिसिङ कार्यकारी निर्देशक रहँदा दुवैबीच सम्बन्धमा तिक्तता ल्याएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ४ : ४३ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका