२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती



काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा.उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।

यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । उनी दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनियताको शपथ गराए ।

मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्नका लागि दरखास्त माग गरिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १२ : ५५ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र