१४ असार २०८३, आइतबार | June 29, 2026

एसिया कप सुपर फोरमा आज भारत र पाकिस्तान आमनेसामने



काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ । समूह चरणमा विजेता र उपविजेता बनेका दुई टिमले आइतबार राति ८:१५ बजे यूएईमा खेल्न लागेका हुन् ।

समूह चरणमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । अपराजित यात्रासहित भारत समूह विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेको हो । भारतले समूह चरणका तीनै खेल जितेर ६ अंक जोडेको थियो ।

पाकिस्तान भने भारतसँगको हारपछि बाँकी खेल जित्दै ४ अंकसहित समूह उपविजेता बनेको हो । यसरी समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गर्दा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेशले स्थान सुरक्षित गरेका छन् ।

सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले पराजित गर्दै बंगलादेशले दुई अंक जोडेको हो ।

यसपटकको एसिया कपमा आठ टिम सहभागी बनेका थिए । तर, अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणमै बाहिरिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ३८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा