२० मंसिर २०८२, शनिबार | December 7, 2025

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट गर्न प्रधानमन्त्री कार्की आज शीतल निवासमा पुगेकी थिइन । राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा व्यवस्थाबारे छलफल गरिएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख एआईजी डा. मनोज केसीसँग भेट गरेकी थिइन् । त्यस्तै उनले मंगलबार साँझ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : २४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल