३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर



काठमाडौं । आश्विन शुक्ल द्वादशीका दिन पनि दशैंको टीका तथा आशीर्वाद लिने क्रम देशभर जारी छ । विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्ने प्रथासँगै एकादशी र द्वादशीमा समेत मान्यजनकामा पुगेर टीका र आशीर्वाद लिने परम्परा कायम छ ।

नवरात्रको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि टीका थाप्ने चलन सुरु हुन्छ । बिहीबार टीका लगाउन नभ्याएका श्रद्धालुहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र दुर्गाको प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । तर उपत्यका तथा पूर्वीय क्षेत्रमा भने दशैं कोजाग्रत पूर्णिमासम्म मनाउने चलन छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ४५ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष