८ पुस २०८२, मंगलबार | December 23, 2025

तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी



काठमाडौं । पाँचथरको तमोर नदी नजिक सवारी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका-३ कार्तिके भन्ने स्थानमा गाडी दुर्घटनाग्रस्त भएको हो ।

हालसम्म दुर्घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । तर, स्थानीयहरू र घटनास्थलमा रहेकाहरुले उद्धारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले उद्दारका लागि प्रहरीको टोली पठाइसकेको जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : २९ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र