७ पुस २०८२, सोमबार | December 22, 2025

माइतीघर मण्डलाका अवैध टहरामाथि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र आसपास अवैध रूपमा निर्माण गरिएका सात वटा टहरा भत्काएको छ ।

सडक क्षेत्र अतिक्रमण गरी बनाइएका ती टहरामाथि आज महानगरले डोजर प्रयोग गरेको हो। ती टहरा केही दिनअघिमात्र निर्माण भएका थिए । सडक अतिक्रमण गरी बनाइएका संरचना स्वेच्छाले हटाउन समय दिए पनि नहटाइएपछि महानगरले डोजर चलाएको हो ।

महानगरले लामो समयदेखि अतिक्रमित संरचना हटाउने अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ३ : ५५ बजे

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा