१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लिबर्टी इनर्जीकोे शेयर नेप्सेमा सूचिकृत, ओपनिंग रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँ, आइतबारबाट कारोबार हुने



काठमाडौ । लिबर्टी इनर्जी कम्पनीले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेका सूचीकृत भएको छ। शुक्रबार कम्पनीको एक करोड ५० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकेको छ। यस्तै आइतबारबाट कम्पनीको शेयर करोबार हुने नेप्सेले जनाएको छ । कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिएको छ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो।

जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा