१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले पहिलोपटक पत्रकारहरूलाई बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो १ बजे कोटेश्वर चोकस्थित होटल ए वान भेन्यू मा आयोजना गरिएको छ । कार्यक्रममा ओलीले हालको राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे आफ्ना विचार सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापनमा ओलीले घुमाउरो रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा सकारात्मक संकेत दिएका थिए । यस कारण इतर पक्षका नेताहरूले राख्दै आएको फरक मत अस्थायी रूपमा रोकिएको बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ५७ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा