५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु



पाटन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा दिउँसो २ः०० बजेदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत पदाधिकारी केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र प्रदेश सभापतिहरु सहभागी छन् ।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेगरी तयारी भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको