१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रियल म्याड्रिड घरेलु मैदानमै रोकियो, रायो भयकानोसँग गोलरहित बराबरी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड र रायो भयकानो गोलरहित बराबरीमा रोकिएका छन् ।

पहिलो हाफमै आक्रमणमा हावी देखिएको रियलका राउल असेन्सियोले गरेको प्रहार गोलमा परिणत हुन सकेन । लगातार दबाब सिर्जना गरे पनि रायोको बलियो रक्षात्मक खेलका कारण रियलले गोल गर्न सकेन ।

भिनिसियस जुनियर र जुड बेलिङघमले पनि पाएका केही सुनौला अवसर गुमाएपछि घरेलु मैदानमा रियलले तीन अंकको सट्टा एक अंकमा सन्तोष मान्नुपर्‍यो ।

यो बराबरीसँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले तालिकामा पाँच अंकको अग्रता बढाउने मौका गुमाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा