काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा -यालीसहित जनसभा आयोजना गरेको छ ।
सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङ, गुल्मी लगायतका जिल्लामा प्रदर्शनसहित जनसभा गरिएका छन् ।
सभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।


















प्रतिक्रिया