१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाली कम्युनिष्ट पार्टीसँगको छलफलपछि अशोक राईले बोलाए जसपाको कार्यकारिणी बैठक



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकतासम्बन्धी छलफल अघि बढेपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

जसपाले भोलि मंसिर १ गते दिउँसो कार्यकारिणी बैठक बस्ने जनाएको छ। सो बैठकमा नेकपासँग सम्भावित पार्टी एकता वा मोर्चा गठनबारे पार्टीले लिनुपर्ने निर्णयहरूमा विस्तृत छलफल हुने बताइएको छ।

शनिबार प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग भएको वार्तालाई जसपाका नेताहरूले सकारात्मक भएको बताएका छन्।

उक्त वार्तामा जसपाको तर्फबाट वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह सहभागी थियो। नेकपाको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन उपस्थित रहेका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ३५ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक