१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाली प्रिमियर लिग २ को लागि आधिकारिक ओटिटी प्लेटफर्म डिसहोम गो को सम्पूर्ण तयारी पुरा



काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल बाट प्राप्त ओटिटी प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिसहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ ।प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।

यसबाट एनपिएलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ,यूटयुव मा स्ट्रिमिङ हुने छैन।

सरल र सुविधाजनक भुक्तानीहरु eSewa, Khalti, VISA र MasterCard नेपाली प्रिमियर लिग २ का सबै खेल अब डिसहोम गो मार्फत – eSewa, Khalti, VISA र MasterCard बाट सहज भुक्तानी देश(विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ०५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले