१९ बैशाख २०८१, बुधबार | May 1, 2024

आइसोलेसनको जिम्मा अब स्थानीय तहलाई, लक्षण भएका संक्रमित मात्र राख्नुपर्ने



काठमाडौं । अब देशभरका आइसोलेसनको जिम्मा स्थानीय तहले लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार आइसोलेसनको व्यवस्थापन स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

आइतबार आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौमतले आइसोलेसन व्यवस्थापनबारे जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार ती आइसोलेनहरुमा अब लक्षण भएका संक्रमितहरुलाई मात्रै राख्नुपर्नेछ । लक्षण नभएका संक्रमितहरु होम आइसोलेनमै बस्नुपर्नेछ ।

संस्थागत आइसोलेसनमा बस्नेहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने पनि डा. गौतमले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : १२ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ