२३ असार २०८३, मंगलबार | July 7, 2026

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी



काठमाडौं । तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियारलाई सरकारले रोजगारी प्रदान गरेको छ । सुजनलाई सुरक्षण मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई नियुक्ति पत्र प्रदान गरे । नियुक्ति पाउने क्रममा सुजन भावुक बनेकी थिइन् ।

पत्रकार रजक २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको निधनपछि सरकारले परिवारलाई राहतस्वरूप रोजगारीको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४७ बजे

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला

स्पेनसँगको हारपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए राजीनामा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनसँग