काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलहरुको बैठक बोलाएकी छिन् ।
बुधबार आज अपरान्ह ४ बजे बोलाइएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सरकारका कामबारे जानकारी दिने र निर्वाचन तयारीबारे छलफल गर्ने बतायएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको छ ।


















प्रतिक्रिया