१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै



काठमाडौं । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स (राष्ट्रिय स्वयंसेवक बल) औपचारिक रूपमा घोषणा गर्न लागेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहन्छन् ।

घोषणापूर्व बबरमहलबाट माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । एमालेले यो बललाई पार्टी संरचना सुदृढ गर्न तथा विभिन्न गतिविधिमा सहजीकरण गर्न उपयोगी बनाउने उद्देश्य राखेको बताइएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापनाको मागसहित सक्रिय रूपमा आन्दोलनमा रहेको छ । सो क्रममा नेता, कार्यकर्ता तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै पार्टीले विभिन्न संयन्त्र गठन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : १४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल