११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

फ्राइडे रिलिज : खगेन्द्र-वर्षा अभिनीत ‘हर्ष’ आजबाट प्रदर्शन



काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘हर्ष’ देशभरका हलमा प्रदर्शनमा आएको छ । एकता पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रले रिलिजको पहिलो दिन नै सन्तोषजनक शो पाएको छ ।

चलचित्रको बुधबार प्रिमियर गरिएको थियो। पारिवारिक विषयवस्तुमा आधारित ‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिएका छन् ।

आलोक शुक्लाले छायांकन गरेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २८ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा