१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमालेको ११औं महाधिवेशनका लागि लोगो सार्वजनिक



काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

सार्वजनिक लोगोमा राष्ट्रिय झन्डासँगै धरहरा र पाँचतले दरबारको प्रतीकात्मक आकृति समावेश गरिएको छ। यसपटक महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ।

एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा आयोजना गरिनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ४० बजे

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका