१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पृथ्वीसुब्बा गुरुङद्वारा एमाले महासचिवमा दाबी



काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी ११औँ महाधिवेशनमा महासचिव पदका लागि आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आफू महासचिवका लागि दाबेदार रहेको स्पष्ट पार्दै भने, “महासचिव नै दाबी गरिरहेको छु। दाबी त गर्न पाइन्छ नि।”

उनले पार्टी नेतृत्वबारे बोल्दै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनबाट पुनः निर्वाचित गर्नुपर्ने आवश्यकता रहेको बताए। गुरुङ ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन समर्थनमा उभिएका छन्।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने निर्धारित छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा