९ माघ २०८२, शुक्रबार | January 23, 2026

बैंकिङ कसुरमा फरार तिवारी नेपालगन्जबाट पक्राउ



नेपालगञ्ज । बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँकेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ का नन्दराम तिवारीरहेका छन् ।

बाँके जिल्ला अदालतबाट २०८१ साल माघ २० गतेको फैसलामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका तिवारी लामो समयदेखि फरार रहँदै आएकोमा आज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार रहेका तिवारीलाई नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  २ : ५९ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी