१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भेरी अस्पतालका मेसुलाई कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर सेवा दिंदै आएका डा. थापालाई मंगलबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको डा. थापा स्वयंले बताएका छन् ।

डा. थापालाई कोरोना संक्रमणसंग मिल्दो शरीर थकित हुने, ज्वरो आउने भएपछि कोरोनाको आशंकामा उनको स्वाव निकालिएको थियो । भेरी अस्पतालको पीसीआर प्रयोगशालाको परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना पोजेटिभ देखिएको डाक्टर थापाले बताए ।

डा. थापा संगै भेरीमा कार्यरत करिब एकदर्जन विशेष चिकित्सक सहित भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीपनि यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमित अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीहरु निको भएर काममा फर्किसकेका छन ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : २१ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।