२१ भदौ २०८३, आइतबार | September 6, 2026

दाउन्नेमा पहिरो खस्यो, बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध



कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय पूर्वी नवलपरासीका डीसपी मोहोन खाँडले बताए । खाँडका अनुसार दाउन्नेमा ५ ठाउँमा पहिरो गएको छ ।

सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् ।

लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भैरहे पनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले जानकारी दिए ।

दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ४१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका