११ भदौ २०८३, बिहिबार | August 27, 2026

माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट नेकपाको टिकट



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सापकोटालाई प्रत्यक्षतर्फको टिकट हस्तान्तरण गरेका हुन्।

सापकोटा सिन्धुपाल्चोक–१ का निवर्तमान सांसदसमेत हुन्। यसअघि पनि उनले यही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन जितिसकेका छन्। सापकोटा तत्कालिन प्रतिनिधिसभामा बौद्धिक एवं तार्किक क्षमताका साथ विपक्षीहरुसँग बहसमा उत्रिने र आफ्ना कुरा राख्न सक्ने सांसद थिए ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : ५८ बजे

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,