९ चैत्र २०८२, सोमबार | March 23, 2026

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल



काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको उम्मेदवार परिवर्तन गरेको छ ।

कांग्रेसले यसअघि निर्वाचित सांसद रामहरि खतिवडाको टिकट खोसेर कुमार लुईंटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विशेष महाधिवेशन पक्षमा सक्रिय रहेका लुईंटेललाई कांग्रेस संसदीय बोर्डले टिकट दिएको हो ।

रामहरि खतिवडा २०७९ सालको संसदीय निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ११ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा