२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागे बालेन्द्र साह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापातर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार शाह केहीबेरअघि हेलिकोप्टरमार्फत झापा गएका हुन् ।

यसअघि उनले काठमाडौंस्थित सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहानै मतदान गरिसकेका छन् ।

शाह रास्वपाका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । निर्वाचन प्रचार-प्रसार तथा स्थानीय कार्यक्रमका लागि उनी झापा गएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ०२ बजे

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता