११ भदौ २०८३, बिहिबार | August 27, 2026

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्।

ताजा मतपरिणामअनुसार गौतमले २ हजार ४८५ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी रेनु दाहालले १ हजार ७८६ मत पाएकी छन्। यससँगै गौतमले दाहालमाथि ६९९ मतको अग्रता बनाएकी छन्।

अन्य उम्मेदवारहरूमध्ये शंकर थपलियाले ५३५ मत प्राप्त गरेका छन् भने टेकप्रसाद गुरुङले २७६ मत पाएका छन्। त्यस्तै दिपक थापाले ११३ मत प्राप्त गरेका छन्।

चितवन–३ मा मतगणना जारी रहेको र आगामी गणनासँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ४२ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा